• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कञ्जुसः...


एउटा कञ्जुस मान्छे मृत्यु शैयामा आफ्नो अन्तिम श्वास लिंदै थियो । कञ्जुसः मेरी श्रीमति खै ? श्रीमतिः (भक्कानिदै) म यही छु हजुर। कञ्जुसः मेरो छोरो खै ? छोरोः (आँखा भरि आशु लिंदै) म यही छु बा । कञ्जुसः अनि मेरी छोरी खै त ? छोरीः (सुक्सुकाउँदै) म पनि यही छु बा । कञ्जुसः उसोभए पल्लो कोठामा किन पंखा खुल्लै छाडेको??